हङकङ नेपाली महासंघमा नयाँ नेतृत्व, अध्यक्ष चुनिए नवीन सुहाङ

हङकङ नेपाली महासंघमा नयाँ नेतृत्व, अध्यक्ष चुनिए नवीन सुहाङ

हङकङ नेपाली महासंघले नयाँ नेतृत्व पाएको छ। आज (१७ अगस्ट) दिउँसो भएको १२औँ महाधिवेशनले नयाँ नेतृत्व चुनेको हो।काउलुनस्थित हेनरी जि ल्योङ, याउमा तेई कम्युनिटी सेन्टरमा भएको महाधिवेशनले नवीन सुहाङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।पाँचथरको हिलिहाङ गाउँपालिकाका सुहाङले यसअघि महासंघमा महासचिव र उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्।यसैगरी, महाधिवेशनले उपाध्यक्षमा नारायण राई, सहसचिवमा बासु गुरुङ, कोषाध्यक्षमा लीलबहादुर थापा र सहकोषाध्यक्षमा सुजन गुरुङलाई चयन गरेको छ।

Read the news at:
हङकङ नेपाली महासंघमा नयाँ नेतृत्व, अध्यक्ष चुनिए नवीन सुहाङ

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
हङकङ नेपाली महासंघमा नयाँ नेतृत्व, अध्यक्ष चुनिए नवीन सुहाङ

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
हङकङ नेपाली महासंघमा नयाँ नेतृत्व, अध्यक्ष चुनिए नवीन सुहाङ

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
हङकङ नेपाली महासंघमा नयाँ नेतृत्व, अध्यक्ष चुनिए नवीन सुहाङ

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
हङकङ नेपाली महासंघमा नयाँ नेतृत्व, अध्यक्ष चुनिए नवीन सुहाङ

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  बाजुरामा खोलाको बाढीले दुईवटा घर बगायो

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *