आसन्न प्रतिनिधि सभाको निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न उचित वातावरण निर्माण गर्न सांसदहरूले गृह मन्त्रालयको ध्यानाकर्षण गराएका छन्। बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनीहरुले यस्तो ध्यानाकर्षण गराएका हुन्। तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सरकारसमक्ष रहेका चुनौतीहरुलाई औंल्याउदै उनीहरुले सरकारले दलहरुसँग समेत छलफल गरी रणनीतिका साथ काम गर्नुपर्ने धारणा राखे।बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी)का
Posted inSamachar
‘हतियार र अपराधी बाहिर हुँदा डरको वातावरण छ, सरकारले सुरक्षाको प्रत्याभूति देओस्’

