इजरायलले तीन बन्धकहरूको शव प्राप्त भएको पुष्टि गरेको छ। यी शवहरू गाजामा रेडक्रस मार्फत हमासले उनीहरूलाई हस्तान्तरण गरेको थियो।फोरेन्सिक परीक्षणबाट शव इजरायली सैनिक कर्नल असाफ हमामी (४०), क्याप्टेन ओमर न्युट्रा (२१) र स्टाफ सार्जेन्ट ओज डेनियल (१९) का हुन्। यो जानकारी इजरायली प्रधानमन्त्री कार्यालयले प्रदान गरेको हो।बीबीसीका अनुसार आठ इजरायली र विदेशी बन्धकहरूको शव अझै पनि गाजामा रहेको रिपोर्ट गरिएको छ।अमेरिकी मध्यस्थतामा लगभग तीन हप्ताअघि लागु युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्ग
Posted inSamachar
हमासबाट प्राप्त बन्धकका तीन शव इजरायलद्वारा पुष्टि

