धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज साम्पाङलाई दर्ताको प्रमाणपत्र दिइएको जानकारी दिए।
Posted inSamachar
हर्क साम्पाङको पार्टी निर्वाचन आयोगमा दर्ता, लिए प्रमाणपत्र

