हलेसीबाट फर्किँदै गरेको गाडी जयरामघाटमा भिरबाट खस्यो

हलेसीबाट फर्किँदै गरेको गाडी जयरामघाटमा भिरबाट खस्यो

खोटाङको हलेसीबाट फर्किँदै गरेको गाडी आज बिहान जयरामघाटमा दुर्घटनाभएको छ।सिरहाबाट रिजर्भ लिएर गएको उक्त विङ्गर गाडीमा १७/१८ जना सवार रहेका प्रहरीले जनाएको छ।गाडि भिरबाट एक डेढसयमिटर तल खसेको हो। प्रहरी उद्धारका लागि घटनास्थल पुगेको छ।  घाइतेलाई ओखलढुंगा र कटारीतर्फ पठाउने काम भइरहेको पनि प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण आउँन बाँकी छ।

Read the news at:
हलेसीबाट फर्किँदै गरेको गाडी जयरामघाटमा भिरबाट खस्यो

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
हलेसीबाट फर्किँदै गरेको गाडी जयरामघाटमा भिरबाट खस्यो

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
हलेसीबाट फर्किँदै गरेको गाडी जयरामघाटमा भिरबाट खस्यो

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
हलेसीबाट फर्किँदै गरेको गाडी जयरामघाटमा भिरबाट खस्यो

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
हलेसीबाट फर्किँदै गरेको गाडी जयरामघाटमा भिरबाट खस्यो

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  इजरायलको हवाई आक्रमणमा महिला र बालबालिका सहित ३३ जनाको मृत्यु, के भन्छ अमेरिका ?

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *