नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले आफूहरू उपसभापति इन्दिरा राना मगर हटाउने कुनै पनि गतिविधिमा सहभागी नहुने दाबी गरेका छन्।उपसभामुखलाई हटाउन नेपाली कांग्रेस र नेकपा एमालेले सांसदहरूको हस्ताक्षर संकलन सुरु गरेका बेला एकीकृत समाजवादीका नेता पाण्डेले भने असम्भव काम नगर्ने बताएका हुन्।यसका लागि आफूहरूसँग कसैले पनि सहयोग नै नमागेको उनको भनाई छ। ‘त्यस्तो कुरामा हामी लाग्दैनौँ,’ पाण्डेले नेपालखबरसँग भने, ‘हाम्रो सांसद चोरेर चोरिने कुर
Posted inSamachar
हामी उपसभामुख हटाउने गतिविधिमा सहभागी हुँदैनौँ: राजेन्द्र पाण्डे

