सिन्धुलीको गोलञ्जोर ६ का मा रहेको घरमा ताला ठोकेर नफर्कने मनसहित पोखरा आएको हायू परिवारले मंगलबार तालबाराहीको दर्शन गर्यो।सोमबार राति प्रहरी चौकीसम्म पुग्न बाध्य र राति १ बजेतिर त्यहाँबाट उम्केको परिवारले खासमा त्यहाँ भागी बिहे गरेका छोरी सुस्मिता र ज्वाइँ सुजन हायूको टीकाटालो फुकाउन चाहन्थ्यो। तर, सामाजिक सञ्जालमा हराइएका भनेर चर्चित बनेका उनीहरू त्यहाँ पुग्दा केही संचारकर्मी र सर्वसाधारण पनि पुगिसकेका थिए।त्यो चियोचर्चोबाट बँच्न उनीहरूले टीकाटालो फुकाएनन्। लामो समय बस्दा पनि बसेनन् र बस च
Posted inSamachar
हायू परिवारः तालवाराही दर्शन गरे अनि गुमनाम बन्न पाइला चाले

