नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू हास्यव्यंग्य कार्यक्रममा सहभागी हुनै छाडेको बताएका छन्। शुक्रबार काठमाडौँमा कवि विसुकुमार केसीद्वारा लिखित कविता संग्रह 'पागल हुन कहाँ सजिलो छ र? को विमोचन कार्यक्रममा बोल्दै उनले व्यंग्य चेत सम्बन्धित पक्षले मनन् गर्न सक्ने खालको हुनुपर्ने भएकाले सोही अनुसारको साहित्य सृजनामा लाग्न पनि आग्रह गरे। महामन्त्री थापाले मर्यादित भाषाको प्रयोग नभएकाले आफूले त्यस्ता कार्यक्रममा सहभागी हुन नसकेको बताएका हुन्। 'चोटिला प्रश्नहरू गर्द
Posted inSamachar
हास्यव्यंग्य कार्यक्रम मर्यादित नहुँदा सहभागी हुनै छोडेँ: गगन गापा

