विशाल सापकोटाको लेखन तथा निर्देशन रहेको सर्ट फिल्म ‘वन इन अ मिलियन’ सार्वजनिक भएको छ। सुनिता भण्डारीको लगानीमा तयार भएको यो सर्ट मुभीमा हिडेर अमेरिका पुग्नेहरुको कथा समेटिएको छ।रामेश्वर कार्कीले खिचेको यस फिल्ममा हसन राजा खान मुख्य भूमिकामा छन्। अमेरिकामा नै रहँदै आएका कलाकार सुभाष थापाले पनि यो फिल्ममा अभिनय गरेका छन्। उनीहरुको साथमा नरेन्द्र साउद, सुरज खत्री, प्रिन्स नेगी, हेमन्त न्यौपाने, मुरताजा अजिज र रेसाद खलिलले यो छोटो फिल्ममा अभिनय गरेका छन्। केही नेपाली फिल्ममा अभ
Posted inSamachar
हिँडेरै अमेरिका जानेहरूको कथामा सर्ट फिल्म ‘वन इन ट मिलियन’ (भिडिओ)

