भारी हिमपातपछि मनाङको जनजीवन प्रभावित बनेको छ। हिउँमा फसेका पर्यटकको उद्धारमा बिहानैदेखि सुरक्षा निकाय प्रयासरत छन् तर सवारीसाधनको अभावमा उनीहरूलाई सकस भएको छ। प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले हिउँमा फसेका पर्यटकको उद्धारमा सवारीसाधनको अभाव भएको जानकारी दिए। ‘फसेका पर्यटकको उद्धार गरिरहेका छौँ। हिउँमा सवारीसाधन पनि फसेकाले सकस भएको छ। अन्य सवारीसाधनको अभाव छ’, उनले भने। तिलिचो आधार शिविरमा अलपत्र पर्यटकलाई उद्धार ग
Posted inSamachar
हिउँमा फसेका पर्यटकको उद्धार गर्न सवारीसाधन अभाव

