नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।आज अमेरिकी डलर र बहराइन दिनारको विनिमयदर स्थिर रहँदा अरु धेरैजसो विदेशी मुद्राको मूल्य घटबढ् भएको छ। आज अस्ट्रेलियन डलरसहित केही मुद्राको मूल्य बढेको छ भने युरो, पाउन्ड कुवेती दिनारसहितका मुद्राको मूल्य घटेको राष्ट्र बैंकले जनाएको छ। हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुबेती र बहराइन दिनार, युरो, पाउन्डसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको थियो। आज अमेरिकी डलर १ को खरिदर १४० रुपैयाँ ३९ पैसा र
Posted inSamachar
हिजो घटेको अस्ट्रेलियन डलरको मूल्य आज बढ्यो

