पछिल्लो १२ घण्टाको अवधिमा मनाङमा ४७ मिलिमिटर वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गएको १२ घण्टाको अवधिमा मनाङमा ४७ मिलिमिटर वर्षा मापन गरिएको हो। यस अवधिमा सबैभन्दा बढी सिन्धुपाल्चोकमा ५५ मिलिमिटर वर्षा भएको छ। महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले मनसुनको बेला मनाङमा १२ घण्टाको अवधिमा यत्तिको पानी पर्नुलाई सामान्य रुपमै लिनुपर्ने बताए। ‘अरु बेला नभए पनि मनसुनको बेला मनाङ, मुस्ताङ जस्ता हिमाली जिल्लामा पनि सामान्य वर्षा हुन्छ,’ उनले नेपालखबरसँग भने, ‘मन
Posted inSamachar
हिमालपारिको जिल्ला मनाङमा ४७ मिलिमिटर वर्षा

