स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनको आरोप लागेका ज्ञानबहादुर बम्जन पक्राउ परेका छन्। भदौ २४ गतेको जेनजी आन्दोलनको मौका छोपेर काठमाडौँ प्रहरी परिसरको हिरासतबाट भागेका उनी काठमाडौँ महानगरपालिका-२६ ठमेलबाट पक्राउ परेका हुन्। सिन्धुलीको दुधौली नगरपालिका-७ का ५४ वर्षीय बम्जन गीतेन्द्रबावु राई (जीबी)का जेठान हुन्। कास्की, पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा उनलाई अदालतले १० लाख धरौटीमा रिहा गर्ने आदेश गरेको थियो।जिल्ला सरकारी वकि
Posted inSamachar
हिरासतबाट भागेका स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगका प्रतिवादी बम्जन पक्राउ

