हुम्ला सदरमुकाम सिमकोटमा सञ्चालन भएको निःशुल्क आँखा शिविरबाट ६९ जना ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिले आँखाको ज्योति पाएका छन्। नेपाल नेत्रज्योति सङ्घ हुम्ला शाखा, नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित हिमालय आँखा अस्पताल पोखराद्वारा रेडी आई फाउण्डेशनको आर्थिक एवं प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको हो। तीन दिनसम्म सञ्चालित शिविरमा ६ सय १२ जनाले सेवा लिएका छन्। उनीहरूमध्ये ६९ जनाको मोतीबिन्दुको निःशुल्क शल्याक्रिया गरिएको शिविरमा सहभागी हिमालय आँखा अस्पतालका न
Posted inSamachar
हुम्लाका ६९ ज्येष्ठ नागरिकले पाए आँखाको ज्योति

