मकवानपुरको हेटौँडामा रहेको बाल सुधार गृहबाट ७२ जना भागेका छन्। हेटौँडा उपमहानगरपालिका– ११ स्थित बाल सुधारगृहबाट बुधबार (आज) दिउँसो ७२ जना गेट भत्काएर भागेका हुन्।सुधारगृहमा रहेका ९४ मध्ये २२ जना मात्रै नियन्त्रणमा छन् भने बाँकी अभिभावकहरूको सहयोगमा गेट तोडफोड गर्दै भागेको सुधारगृहले जनाएको छ। दिउँसो करिब ३ः१० बजेदेखि १० मिनेटको छोटो समयमै घटना भएको सुधारगृह प्रशासनले जनाएको छ।सुधारगृह प्रमुख प्रदीप गौतमका अनुसार करिब ४०/४५ जनाको समूहमा आएका अभिभावकहरूले बाहिरबाट ढुंगामुढा गर्दै नाराबाजीसहि
Posted inSamachar
हेटौँडाको बालसुधार गृहका ७२ जना गेट भत्काएर भागे

