गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा बागमती प्रदेशसभा भवनमा आगजनी र तोडफोड भएयता बस्न नसकेको संसद् बैठक सञ्चालन गर्ने तयारी थालिएको छ। यसका लागि प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिकाको सभाहल मर्मत सम्भार भइरहेको छ। जेन-जी प्रदर्शनका क्रममा प्रदेशसभा भवन काम नलाग्ने गरी तोडफोड र आगजनी गरिएका कारण हाललाई अस्थायी रूपमा हेटौँडा उपमहानगरपालिकाको सभाहलमा प्रदेशसभा बैठक राख्ने तयारी भइरहेको हो। प्रदेशसभाका दुवै भवन जलेर बैठक बस्न नमिल्ने भएपछि हेटौँडा उपमहा
Posted inSamachar
हेटौँडा उपमहानगरपालिकाको सभाहलमा बागमती प्रदेशसभा बैठक राख्ने तयारी

