हेटौंडा उपमहानगरपालिका र संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (यूएनओपीएस) बीच ‘सिटिज फर वुमनः समावेशी र जलवायु प्रतिरोधी सहरीकरण’ परियोजना सहयोग सम्झौतामा भएको छ।मंगलबार (आज) हेटौंडा उपमहानगरपालिकाको कार्यालयमा नगरपालिकाको तर्फबाट मेयर मीना कुमारी लामा र यूएनओप्सको प्रतिनिधिबीच लिखित सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौता अनुसार यूएनओपीएसले अधिकतम १ लाख ८४ हजार अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराउनेछ भने हेटौंडा उपमहानगरपालिकाले त्यसको ३० देखि ५० प्रतिशतसम्म रकम लागत साझेद
Posted inSamachar
हेटौंडा उपमहानगर र यूएनओपीएसबीच ‘सिटिज फर वुमन’ परियोजना सम्झौता

