१० ओभर सकिँदा लुम्बिनीले सुदूरपश्चिमविरुद्ध बनायो ७० रन

१० ओभर सकिँदा लुम्बिनीले सुदूरपश्चिमविरुद्ध बनायो ७० रन

जारी नेपाल प्रिमियर लिग दोस्रो संस्करणको आजको खेलमा सुदूरपश्चिमविरुद्ध टस हारेको लुम्बिनीले १० ओभर सकिँदा ७० रन जोडेको छ। २ विकेट गुमाएर लुम्बिनीले उक्त स्कोर बनाएको हो। डार्शी शर्ट १८ र सुमित महर्जन १८ रनमा आउट भए। अहिले कप्तान रोहित पौडेल २१ रन बनाएर खेलिरहेका छन् भने दिलिप नाथले ९ रन जोडेका छन्। सुदूरपश्चिमका हेमन्त धामी र हरमित सिंहले समान १ विकेट लिएका छन्। 

Read the news at:
१० ओभर सकिँदा लुम्बिनीले सुदूरपश्चिमविरुद्ध बनायो ७० रन

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
१० ओभर सकिँदा लुम्बिनीले सुदूरपश्चिमविरुद्ध बनायो ७० रन

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
१० ओभर सकिँदा लुम्बिनीले सुदूरपश्चिमविरुद्ध बनायो ७० रन

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
१० ओभर सकिँदा लुम्बिनीले सुदूरपश्चिमविरुद्ध बनायो ७० रन

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
१० ओभर सकिँदा लुम्बिनीले सुदूरपश्चिमविरुद्ध बनायो ७० रन

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  मनाङमा सार्वजनिक यातायातको भाडादर घटाइयो

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *