खातामा पैसा नभएका र लामो समयदेखि निष्क्रिय रहेका खाताहरुलाई प्राइम बैंकले बन्द गर्ने भएको छ। बैंकले बिहीबार सार्वजनिक सूचना निकाल्दै १० बर्षदेखि संचालन नभई शून्य मौज्दातमा रहेका निष्क्रिय रहेका खाताहरुलाई बन्द गर्न लागेको हो। उक्त अवधिभर कुनै कारोबार नभएको र खातामा पैसा पनि नभएको अवस्थामा मात्रै बैंकले बन्द गर्ने जनाएको छ। यद्यपि त्यस्ता खाताहरू पुनः सञ्चालनमा ल्याउन चाहेकमा खातावालहरुले यो सूचना प्रकाशित भएको ७ दिन भित्र बैंकको जुनसुकै शाखाकार्यलयमा गएर सूचारु गर्न सक्नेछन्। यदि
Posted inSamachar
१० वर्षदेखि निष्क्रिय खाता बन्द गर्दै प्राइम बैंक

