१७ वर्षअघि नै सुरुङ मार्ग निर्माणको कल्पना गरेर काम थालिएको तिलगंगा–तामागंगा सडक अहिले रुग्ण आयोजनाको रूपमा परिणत भएको छ। नेपालमा सडक निर्माणमा हुने लापरबाहीको ज्वलन्त उदाहरण बनेको यो आयोजना तत्कालीन सरकारले चावहिल र गौशाला क्षेत्रको सवारी चाप कम गर्नका लागि शुरू गरेको भएपनि अहिलेसम्म कामले गति लिन सकेको छैन। आर्थिक वर्ष २०६६/६७ मा चाबहिल बाइपास सडक निर्माणका लागि सुरुङ र सडक दुवै निर्माण गर्ने योजना अघि बढाइएको यो आयोजना रुग्ण बनेको छ। सडक डिभिजन काठमाडौं मातहत करिव १८ करोड लागत
Posted inSamachar
१७ वर्षदेखि अलपत्र तिलगंगा-तामागंगा सुरुङमार्गः न ठेक्का तोडियो, न आयोजना अघि बढ्यो

