१ करोड ६८ लाख खर्चेर वडा कार्यालय भवन निर्माण

१ करोड ६८ लाख खर्चेर वडा कार्यालय भवन निर्माण

कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका–४ असैनामा एक करोड ६७ लाख ७९ हजार खर्चेर वडा कार्यालय भवन निर्माण गरिएकाे छ।तीनतले भवनमा एक प्रेक्षालयसहित सातवटा कोठा  छन्।भवन प्रदेश सरकार र नगरपालिकाको लागत साझेदारीमा निर्माण गरिएको वडाध्यक्ष कमल ठकुल्लाले जानकारी दिए। केही दिनभित्रै नयाँ भवनबाट सेवा प्रारम्भ गर्ने तयारी छ। रासस

Read the news at:
१ करोड ६८ लाख खर्चेर वडा कार्यालय भवन निर्माण

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
१ करोड ६८ लाख खर्चेर वडा कार्यालय भवन निर्माण

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
१ करोड ६८ लाख खर्चेर वडा कार्यालय भवन निर्माण

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
१ करोड ६८ लाख खर्चेर वडा कार्यालय भवन निर्माण

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
१ करोड ६८ लाख खर्चेर वडा कार्यालय भवन निर्माण

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  जेनजी आन्दोलनका मृतकलाई सहिद घोषणा गरिने, परिवारलाई १० लाख

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *