काठमाडौंको काठमाडौं महानगरपालिका १६ बालाजु बाईपासबाट लागुऔषध खैरो हिरोइनसहित एक जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा सोही ठाउँ बस्ने वर्ष २१ को रोहन नगरकोटी रहेका छन्।उनको साथबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १.२५ ग्राम, नगद रु १२ हजार ५ सय र मोबाइल थान २ बरामद भएको प्रहरीले जनाएको छ।अवैध लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले नगरकोटीलाई खानतलासी गर्दा उक्त पदार्थ फेला परेको थियो।उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट लागुऔषध सम्बन्धी कसु
Posted inSamachar
१.२५ ग्राम लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

