मकाउमा रहेक वर्ष हुने गरेको खाद्य महोत्सव यस वर्ष १४ देखि ३० नोभेम्बरसम्म हुने भएको छ। महोत्सव ‘कुलिनरी सिटी’ कार्यक्रमहरूको शृङ्खलासँगै सञ्चालन हुने भएको छ। जसको उद्देश्य स्थानीय साना व्यवसायहरूलाई सहयोग गर्नु हो।‘कुलिनरी सिटी’ कार्यक्रममा चिनियाँ शेफ च्याम्पियनसिप र नवीनतम खानपान उपकरण प्रदर्शन हुने छन्।१७ दिनसम्म चल्ने महोत्सवमा झन्डै १५० खाद्य स्टल प्रस्तुत गरिने छन्। मकाउको साईभान लेक स्क्वायरमा आयोजना हुने महोत्सवको यो २५औँ शृङ्खला हुनेछ।खाद्य महोत्सवको आयोजक
Posted inSamachar
२५औँ मकाउ खाद्य महोत्सव १४-३० नोभेम्बरमा

