आज आइतबार, २५ साउन २०८२ (१० अगस्ट २०२५)। हेर्नुस् आजको राशिफल-मेष: आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। सामाजिक कार्यक्षेत्रमा तपाईंको आलोचना गर्नेहरू सक्रिय हुनेछन्। प्रेम सम्बन्धमा मिठास आउँला। मनले बोलेको कुरा बुझिने दिन छ।भाग्यशाली रङ सेतो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, सेयर बजारमा ५३, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्यांक ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले न
Posted inSamachar
२५ साउन: कर्कटको मनमा दोधारमा, सिंह सिर्जनशील हुने, तपाईँको के?

