नेपालको विदेशी मुद्रा सञ्चिति ११.३ प्रतिशतले बढेको राष्ट्र बैंकको तीन महिनाको प्रतिवेदनले देखाएको छ। गत असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति उक्त दरले बढेर असोज मसान्तमा २९ खर्ब ७९ अर्ब ८१ करोड पुगेको हो। अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ असोज मसान्तमा ८.७ प्रतिशतले वृद्धि भई २१ अर्ब २१ करोड पुगेको छ।कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६
Posted inSamachar
२९ खर्ब ७९ अर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति, १९ महिनाको वस्तु आयात धान्ने

