गएका दुई दिन लगातार बढेको सुनको मूल्य आज स्तिर छ। आज सुनको मूल्य तोलाको दुई लाख ३९ हजार सातसय रुपैयाँमै स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको मूल्य गएको शुक्रबार र हिजो (आइतबार) लगातार बढेको थियो।शुक्रबार तोलामा दुई हजार सातसय रुपैयाँ बढेको सुनको मूल्य हिजो तोलामा सातसय रुपैयाँ बढेको थियो। गत साताका चार दिनमा सुनको मूल्य तोलाकै १७ हजार दुईसय रुपैयाँ घटेको थियो। गएको असोज १९ गतेदेखि असोज ३० गतेसम्म ९१३ दिनको अवधिमा० सुनको मूल्य तोलामा ३४ हजार आठसय रुपैया
Posted inSamachar
२ दिनमा ३४ सय बढेको सुनको मूल्य आज कति?

