शिक्षामन्त्री महावीर पुनले केही समयअघि सामाजिक सञ्जालमा नेपालको साक्षरतालाई लिएर प्रश्न गरे। उनले मधेस प्रदेशका ८ मध्ये कुनै पनि जिल्ला साक्षर घोषणा नभएको भन्दै त्यसको कारण खोज्ने उल्लेख गरे।मधेसका सुगम भेगमा नै साक्षरता दर कम भएको उनको भनाइले देखिन्थ्यो। त्यसैले उनले मधेस प्रदेशका राजनीतिक दल र विज्ञहरूको टोली गठन गर्ने बताएका थिए।मधेसको यो अवस्थाले सरकार तत्कालको लोकप्रियताका लागि कति हचुवाका भरमा कार्यक्रम घोषणा गर्छ भन्ने प्रष्ट पारेको छ। मन्त्रीकै अभिव्यक्तिले ‘साक्षर नेपाल कार्यक्रम&
Posted inSamachar
२ वर्षे कार्यक्रम १७ वर्ष लम्बिँदा १२ अर्ब सकियो, मधेसका कुनै पनि जिल्ला भएनन् साक्षर (भिडिओ)

