नेपाली कांग्रेसका लुम्बिनी सभापति अमरबहादुर पुनले ३५ वर्षसम्म शासन हातमा लिएकाहरूले कांग्रेसलाई बन्धक बनाएको आरोप लगाएका छन्। पार्टीको विशेष महाधिवेशन पक्षत्ररको भेलामा ऐक्यवद्धता जनाउन पुगेका पुनले अहिलेको आवश्यकता विशेष महाधिवेशन भएको बताउँदै यस्तो आरोप लगाएका हुन्।'३५ वर्ष शासन गरेर यताबाट पनि उता बाट पनि आफैँले भाग लिएकाहरूले अझै महाधिवेशन नगरी लम्ब्याउन खोजिरहेका छन्। अझै आफैँले भनेका मान्छेलाई दिन भनेर हो कि? नत्र विशेष अधिवेशन अहिलेको आवश्यकता हो,' उनले भने।अहिले विशेष महाधिवेशनमा
Posted inSamachar
३५ वर्षदेखि शासन हातमा लिएकाहरूले कांग्रेस विशेष महाधिवेशन गर्न हुँदैन भनिरहेका छन्: लुम्बिनी सभापति पुन

