२०७९ मंसिर ४ मा भएको निर्वाचनमा भन्दा यसपटक बढी सुरक्षा चुनौती रहेको निष्कर्ष केन्द्रीय सुरक्षा समितिले निकालेको छ। ३ वर्षपहिलेकै मतदान केन्द्र अनुसार जिल्लाजिल्लाबाट विवरण माग गरेर अध्ययन गर्दा यस्तो पाइएको केन्द्रीय सुरक्षा समितिका एक अधिकारीले बताए। समितिको तथ्यांक अनुसार गत निर्वाचनमा भन्दा यसपटक ५७२ वटा बढी मतदान केन्द्रमा सुरक्षा चुनौती थपिएको छ। २०७९ मंसिरको निर्वाचनमा २ हजार ९४६ वटा मतदान केन्द्रलाई अति संवेदनशील मानिएको थियो। तर यसपटक पुनः वर्गीकरण गर्दा ३ हजार ५१८ वटा मतदान केन्द्
Posted inSamachar
३५ सय मतदान केन्द्र अति संवेदनशील, केही दिनमै सेना खटाउने सरकारको तयारी

