नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्यद्वय टेकबहादुर बलम्पाकी र सीता दाहालले पुष्पकमल दाहाल प्रचण्डको साथ छाडेका छन्। तत्कालीन माओवादी केन्द्रका केन्द्रीय सदस्यद्वय बलम्पाकी र दाहाल पतिपत्नीसमेत हुन्। उनीहरूले माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका वाम घटक मिलेर बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’ मा आवद्ध नहुने निर्णय गर्दै जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानमा लाग्ने घोषणा गरेका छन्। महोत्तरी स्थायी घर भएका बलम्पाकी र दाहाल तीन वर्षअघि मात्
Posted inSamachar
३ वर्षअघि केपी ओलीलाई छाडेका बलम्पाकी र दाहालले प्रचण्डलाई पनि छाडे

