नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको प्रर्दशनलाई लिएर अनेक टिकाटिप्पणी हुँदै आएको छ। टोलीको खेल क्रमश:खस्किँदै गइरहेको छ। टोलीको प्रदर्शन खस्कनुको मुख्य कारण हो- घरेलु लिग नहुनु। घरेलु मैदानमा सहिद स्मारक ए डिभिजन लिग हुन नसकेको झण्डै ३ वर्ष भयो। ३ वर्षदेखि लिग नहुँदा प्रशिक्षकले खेलाडीको विगतको प्रर्दशनलाई आधार मानेर खेलाडी छान्नुपर्ने बाध्यात्मक अवस्था छ। यस्तोमा नेपाली टोलीबाट नतिजाको मात्र आशा गर्नु खेलाडीमाथि नै अन्याय हुनेछ। घरेलु लिग पूर्ण रुपमा रोकिँदा सबैभन्दा ठूलो मार खेलाडीला
Posted inSamachar
३ वर्षदेखि घरेलु लिग बन्द, राष्ट्रिय फुटबल संकटमा

