काठमाडौँ उपत्यकामा गरिएको एक अध्ययनले ४० वर्ष माथिमा ९७ प्रतिशत व्यक्तिमा आँखा सम्बन्धी समस्या देखिएको छ। तिलगंगा आँखा अस्पतालले काठमाडौंमा ६ महिनाभन्दा बढी बसोबास गरेका ४० वर्ष उमेर समूह माथिमा ४ हजार ९९० जनामा गरेको अध्ययनले ९७ प्रतिशत अर्थात ४ हजार ४८७ जना व्यक्तिको आँखामा समस्या देखिएको हो। आँखामा समस्या देखिए मध्येका ८० प्रतिशत व्यक्तिमा टाढाको देख्न नसक्ने समस्या देखिएको छ भने ४१ प्रतिशत व्यक्तिमा मोतिबिन्दुको समस्या देखिएको छ। अनुसन्धान सार्वजनिक गर्दै अस्पतालले नसर्ने रोगक
Posted inSamachar
४० वर्ष माथिका ९७ प्रतिशत व्यक्तिमा आँखा सम्बन्धी समस्या

