गृहमन्त्री रमेश लेखकले अबको ५ वर्षभित्रहरेक नागरिकले विपद् पूर्वसूचना प्राप्त गर्ने बताएका छन्।विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनप्राधिकरणले बिहीबार आयोजना गरेको सबैका लागि पूर्वसूचना राष्ट्रिय कार्याशालालाई सम्बोधन गर्दै उनले ५ वर्षभित्रमा मुलुकका सबै नागरिकले जोखिमपूर्व सूचना प्राप्त गर्ने दाबी गरे।‘सन् २०३० सम्ममा नेपालका प्रत्येकनागरिकले जोखिमको पूर्व सूचना प्राप्त गर्ने स्थितिको सुनिश्चितता गरिन्छ,’ लेखकले भने, ‘हामी अहिले त्यसको मार्गचित्र बनाउँदैछौँ। थोरै पछाडि परेका छ
Posted inSamachar
५ वर्षभित्र प्रत्येक नागरिकमा विपद् पूर्वसूचना प्रदान गरिनेछ : गृहमन्त्री लेखक

