२ मंसिर, काठमाडौं । ६ लाख २० हजार थपिए नयाँ मतदाता थपिएका छन् । यो तथ्याङ्क सोमबार राति साढे ९ बजेसम्मको हो । निर्वाचन आयोगका अनुसार निर्वाचन आयोगको नियमित सर्भरबाट ३ लाख ११ हजार ४१४ जना नयाँ मतदाता थपिएका छन् । राष्ट्रिय परिचयपत्रको आधारमा नयाँ थपिएका मतदाताको संख्या ३ लाख ८ हजार ५८५ जना रहेका…
Posted inSamachar
६ लाख २० हजार थपिए नयाँ मतदाता
