काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज ६.५ डिग्री सेल्सियसमा झरेको छ।यसअघि आजै बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ७.० डिग्री सेल्सियस थियो। तर पछि बिहान ८:४५ बजे पुन: मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम महाशाखाले हरेक बिहान सुरुमा ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम मापन गरे पनि बिहान ८:४५ बजे आधिकारिक न्यूनतम तापक्रम आफ्नो वेबसाइटमा सार्वजनिक गर्छ। सबैभन्दा तल झरेको ता
Posted inSamachar
६.५ डिग्रीमा झर्यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

