नेपाल प्रहरीको इतिहासमै सबैभन्दा सहज रूपमा प्रहरी महानिरीक्षक (आईजीपी) बनेका थिए चन्द्रकुबेर खापुङ। भदौ १९ गतेदेखि कार्यभार सुरु हुने भए पनि सरकारले ६ दिनपहिले नै खापुङलाई आईजीपी नियुक्त गर्ने निर्णय गरिसकेको थियो। जबकि, खापुङ आईजीपी हुँदै गर्दा उनका ब्याचका कोही पनि सेवामा थिएनन्। दीपक थापाको अवकाशपछि खापुङ नै आईजीपी हुने पहिल्यै निश्चित जस्तै थियो। ७० दिन प्रहरी संगठनको नेतृत्व गरेर खापुङ बुधबार बिदा भए। ३० वर्षे सेवा अवधिका अन्तिम दुई महिना भने खापुङलाई निकै भारी पर्यो। जसले उन
Posted inSamachar
७० दिने कार्यकालको बिसाउनै नसक्ने भारी बोकेर बाहिरिए खापुङ

