नेकपा एमालेको विधानबाट ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउन केन्द्रीय सचिवालयमा सहमति जुटेको छ। यस्तै पदाधिकारी संख्या १५ जनामा सीमित गर्ने समझदारी पनि सचिवालयले जुटाएको छ।आसन्न विधान महाधिवेशनमा पेस गर्न विधान संशोधनको प्रस्तावित मसौदामा करिब १० घण्टा लामो छलफलपछि सचिवालय बैठक यो निष्कर्षमा पुगेको हो। सचिवालय बैठकबाट अघि बढेको मसौदा अब शुक्रबार बस्ने पोलिट्ब्युरो बैठकमा पेस गरिनेछ। नेकपा एमालेले यसअघि विधानमा व्यवस्था गरेको ७० बर्षे उमेर हद र २ कार्यकालको
Posted inSamachar
७० वर्षे उमेरहद र २ कार्यकालको व्यवस्था विधानमा नराख्न एमाले सचिवालयमा सहमति

