नेपाल टेलिकमले कर्णाली प्रदेशका दुर्गम तथा अति विकट क्षेत्रहरुमा टुजी/फोरजी सेवा सञ्चालनमा ल्याएको छ। हुम्लाको सर्केगड–३ र सर्केगड–६ मा टुजी र फोरजी सेवा सञ्चालनमा आएको हो। टुजी/फोरजी सेवा सञ्चालनमा आएपश्चात् सर्केगाड गाउँपालिकाका वडा नं. २, ३,४ र ६ अन्तर्गत पर्ने गाउँबस्ति आसपासको क्षेत्रहरुमा सेवाग्राहीहरूले पहिलो पटक गुणस्तरीय टुजी/फोरजी सेवाबाट लाभान्वित भएका छन्। सेवा विस्तार भएका स्थानहरुमा उनापानी, स्यालटाडी, बराई गाउँ, ठुलाचौर, साधेकाट, रिपा, सर्केदेउ लगायतका
Posted inSamachar
७४९ स्थानीय तहमा पुग्यो टेलिकमको फोरजी सेवा, कर्णालीका अतिविकटमा पनि सुरु

