भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सात वर्षपछि चीन भ्रमण गर्ने भएका छन्। उनी ३१ अगस्टदेखि सुरु हुने सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ)को बैठकमा सहभागी हुने सरकारी स्रोतलाई उधृत गर्दै रोयटर्सले जनाएको छ। यसलाई अमेरिकासँग तनाव बढ्दै जाँदा नयाँ दिल्लीले बेइजिङसँग सम्बन्ध सुधार गर्दै लगेको संकेतका रूपमा लिइएको छ। पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार सम्झौता र रुससँगको तेल खरिदका विषयलाई लिएर भारतलाई दबाब दिइरहेका छन्। एससीओ शिखर बैठक तियानजिन सहरमा आयोजना हुँदैछ। मोदी
Posted inSamachar
७ वर्षपछि चीन जाँदै मोदी, एससीओ समिटमा सहभागी हुने

