अस्ट्रेलिया कर्मथलो बनाएका रुपन्देहीका माधव न्यौपानेले गीति कथा ‘कठै म त’ रिलिज गरेका छन्।मङ्गलबार राष्ट्रिय नाच घरमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगरले गीति कथा ‘कठै म त’को रिलिज गरिन्। एमएम इन्टरटेनमेन्ट एन्ड इभेन्टको प्रस्तुतिमा सार्वजनिक गीति कथामा खुमन अधिकारीको सङ्गीतमा अधिकारीसँगै देवी घर्ती मगर, शान्ति श्री परियार र सुनीता बुढा क्षेत्रीको स्वर रहेको छ।गीति कथामा ल
Posted inSamachar
७ वर्ष लगाएर माधव न्यौपानेले ल्याए गीति कथा ‘कठै म त’ (भिडिओसहित)

