८० वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकले आन्तरिक हवाइ उडानमा टिकट किन्दा ८० प्रतिशत छुट पाउने भएका छन्।नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको अध्यक्षतामा आइतबार बसेको वायुसेवा सञ्चालक संघका अध्यक्ष तथा नेपालका आन्तरिक वायुसेवा सञ्चालक कम्पनीहरुका प्रतिनिधिहरुबीचको बैठकले ८० वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकले हवाइ टिकटमा ८० प्रतिशत छुट प्रदान गर्ने सहमति गरेको हो। यस्तै, बैठकमा ७० वर्षभन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकहरुलाई हवाइ टिकटमा सरकारद्वारा तोकिएको अधिकतम भाडादरमा स
Posted inSamachar
८० वर्ष बढी उमेरका नागरिकलाई विमानमा ८० प्रतिशत छुट, आजैदेखि कार्यान्वयनमा

