‘मलाई गोली लागेकोमा पछुतो छैन,’ जेन जी आन्दोलनका क्रममा रणभूमि बनेको बानेश्वरबाट भर्खर अस्पताल पुर्याइएका रूपिन खड्का शय्यामै बर्बराउँदै थिए। वरिपरि उनीजस्तै गोली लागेका युवालाई ल्याइँदै थियो, चिकित्सक उपचारमा लागिरहेका थिए। खड्काले भने आमाबुबालाई सम्झँदै भनिरहे, ‘भ्रष्टाचारको विरुद्ध आवाज उठाउँदा सरकारले गोली हान्छ भने म गोली खान कहिल्यै डराउँदिनँ।’ ८ गोली लागेर अस्पतालको शय्यामा पल्टिएका उनी बुबाआमालाई फोनमा उल्टै सम्झाउँथे, ‘तपाईंहरू नआत्तिनुस्।&rs
Posted inSamachar
८ गोली लागेका घाइतेको बयान : भाग्यले बचायो

