काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज ९ डिग्री सेल्सियसमा झरेको छ। मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८:४५ बजे गरेको मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम शनिबारभन्दा दशमलव २ घटेर आज ९ डिग्री सेल्सियसमा ओर्लिएको हो। काठमाडौँ उपत्यकाका लागि यो न्यूनतम तापक्रम यो वर्षको अहिलेसम्मकै कम हो।यसअघि उपत्यकामा सबैभन्दा कम न्यूनतम तापक्रम शनिबार ९२ डिग्री सेल्सियस थियो।मौसम महाशाखाको तथ्यांकअनुसार आज देशभरमा सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ३.४ डिग्री सेल्सियस छ। हेर्नुहोस् स
Posted inSamachar
९ डिग्री सेल्सियसमा झर्यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम (सूची)

