अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायविरुद्ध अख्तियारमै उजुरी परेको छ। ललिता निवासको १४३ रोपनी जग्गा घोटलामा उपाध्यायमाथि पनि अनुसन्धान हुनुपर्ने माग राखी १ व्यक्तिले उजुरी दर्ता गराएका छन्। बानेश्वर ठेगाना भएका हरिबहादुर कार्की नामका व्यक्तिले उजुरी दर्ता गराएका हुन्। यही साउन २७ गते अख्तियारमा उजुरी दर्ता भएको छ। दर्ता ‘सी००८-३५’ रहेको छ। उनी अख्तियार प्रमुख हुँदा उक्त जग्गा घोटला प्रकरण दबाएको र सरकारी जग्गा किनबेचको बाटो खोलिदिएको
Posted inSamachar
अख्तियारका पूर्वप्रमुख उपाध्यायविरुद्ध अख्तियारमै उजुरी

