म्यानपावर व्यवसायीमार्फत कोरियामा कामदार पठाउने श्रममन्त्री शरतसिंह भण्डारीको निर्णय शंकास्पद देखिएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्यसको कार्यान्वयन नगर्न भनेको छ।मन्त्री भण्डारीले व्यवसायीबाट लाभ लिएर म्यानपावरमार्फत कोरियामा श्रमिक पठाउन अनुमति दिन खोजेको भन्दै उजुरीहरू परेपछि अख्तियारले यस विषयमा प्रारम्भिक छानबिनपश्चात् मन्त्रालयमा पत्राचार नै गरेर श्रमिकको हितविपरीत हुने त्यस्तो निर्णय कार्यान्वयन नगर्न भनेको हो।अहिलेसम्म कोरिया र नेपाल सरकारबीच (जीटुजी) सम्झौता भई रोजगार
Posted inSamachar
अख्तियारको निशानामा अर्का मन्त्री, कोरियामा म्यानपावरबाट श्रमिक पठाउने भण्डारीको दाउमा लगाम

