५ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रको अग्रगामी ‘सर्भिसिङ’ बिना अहिलेका जटिलता समाधान गर्न नसकिने बताएका छन् । नेपाल संवत्को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् । अहिलेको अवस्थामा राष्ट्रलाई पुन: एकताबद्ध बनाउँदै अग्रगामी बाटोतर्फ अघि बढाउने मोडमा भएको उनले सन्देशमा बताएका छन् । ‘आज हामी राष्ट्रलाई…
Posted inSamachar
अग्रगामी ‘सर्भिसिङ’ बिना अहिलेको जटिलता हल गर्न सकिँदैन : प्रचण्ड
