माओवादी केन्द्रका नेता सुदन किराँतीले पार्टी नेतृत्वबाट अग्रज पुस्ता बिदा नभए विद्रोह हुने चेतावनी दिएका छन्। जेनजी आन्दोलनपछि सबै प्रमुख दलको नेतृत्व परिवर्तनको आवाज उठिरहेका बेता पूर्वमन्त्रीसमेत रहेका किराँतीले सामाजिक सञ्जालमार्फत् अहिलेको नेतृत्व पुस्ताले अब बिदा लिनुपर्ने बताएका हुन्। ‘इतिहासमा योगदान गर्नु भएका अग्रज नेताहरूले सम्मानित भइराख्न र पार्टीको साख बचाई राख्न जिम्मेवारी परित्याग गरी अभिभावकत्वको भूमिका ग्रहण गर्नु उचित हुनेछ,’ उनले मंगलबार बिहान
Posted inSamachar
अग्रज पुस्ता पार्टी नेतृत्वबाट बिदा नभए बिद्रोह हुन्छ: सुदन किराँती

