सरकारले बिहीबार फेसबुक, ट्विटरसहितका सूचीकरण हुन नआएका सामाजिक सञ्जालहरुलाई नेपालमा निष्क्रिय बनाउने निर्णय गरेको छ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको यो निर्णयसँगै अब नेपालमा संसारभर लोकप्रिय धेरै सामाजिक सञ्जालहरु नेपालमा निष्क्रिय हुने भएका हुन्। मन्त्रालयले २०८० मंसिरमा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धमा सूचीकृत हुन बोलाएको थियो।सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी निर्देशिका, २०८० कार्यान्वयनमा आएपछि ३ महिनाको समय दिएर सूचीकरण
Posted inSamachar
अघिल्लो वर्षबाट तिर्न थालेका थिए फेसबुकलगायत सामाजिक सञ्जालहरूले कर

