१९ भदौ, काठमाडौं । अछामा दुई जना किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । अछामको तुर्माखाँद गाउँपालिका-६ मा दुई जना किशोरी एउटै रुखको एउटै हाँगामा झुन्डिएको अवस्थामा बिहीबार मृत फेला परेका हुन् । अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले दुई जना किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेको जानकारी आए पनि विस्तृत जानकारी आउन भने…
Posted inSamachar
अछाममा रुखमा झुन्डिएको अवस्थमा दुई किशोरी मृत फेला
