नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता जनार्दन शर्माबीचको विवाद सतहमा आएको छ। बैठकमा कतिपय नेताले पार्टी विधि र पद्धतिमा नचलेको भन्दै चर्को आलोचना गरे भने कतिपयले नेतृत्व हस्तान्तरण र प्रचण्डको विकल्पबारे पनि बहस चलाए। बैठकबाट सिधै नेपालखबरको स्टुडियोमा आइपुगेकी स्थायी समिति सदस्य अञ्जना विशंखेले ‘तत्कालै’मा पार्टीभित्रको समस्या, विवाद र समाधानका उपायबारे विस्तृत रूपमा खुलाएकी छन्। बैठकमा अध्यक्ष
Posted inSamachar
अञ्जना विशंखेसँग ‘तत्कालै’ : माओवादीमा अब नेतृत्व हस्तान्तरणको योजना बनाउने बेला आयो (भिडिओ)

